जानी राखे राम्रो, जान्नै पर्ने केही सेक्स टिप्सहरू


Advertisement
  • – आसन परिवर्तनले यौन जीवनलाई थप रोमाञ्चक बनाउँछ।~
  • – सधैं एउटै आसनमा यौनसम्पर्क राख्दा अपेक्षित आनन्द प्राप्त नहुन सक्छ सक्छ।~
  • – यौनसाथीकै सल्लाहमा विभिन्न किसिमका यौन आसन प्रयोग गर्न सकिन्छ।~
  • – यौनमा रोमाञ्चकता थप्न आसन मात्र होइन, स्थान पनि बदल्नु पर्छ।~
  • – सधैं सयनकक्षमा मात्र यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन, बैठक कोठा, बाथरुमजस्ता ठाउँमा पनि यौनसम्पर्क राख्न सकिन्छ।~

Advertisement